ॐ कार वैदिक संस्कृतिको भारतभूत परिचयको प्रतिक हो | वैदिक संस्कृतिबाट उद्भव भएका जैन, बौद्ध, किरात र शिख समुदायले पनि ॐ कारको आध्यात्मिक जीवन तथा साधनामा दैनिक प्रयोग गर्छन् - यो सत्य हो | आज ॐ कार हिन्दूहरूको आध्यात्मिक प्रतिकमात्र नभएर पुन: जैन, बौद्ध, किराती, बोन्पो तथा शिखसमुदायको सामुहिक सम्पदा हो |
Friday, September 29, 2023
ॐ कारको नासा कनेक्शन !!
Tuesday, September 19, 2023
धर्म समानताभित्रको षड्यन्त्र
धर्म समानताभित्रको षड्यन्त्र
स्वतन्त्रताको सङ्घर्ष
स्वतन्त्रताको सङ्घर्ष
सन् १९९८ ताका पश्चिममा पुनर्जागरण कालको चरमअवस्था थियो | अधिकांश युरोपेली र अमेरिकीहरू इसाई थिए | अर्कोतिर पुनर्जागरणले इसाईका सांस्कृतिक प्रतिमानहरूलाई जरैदेखि हल्लाउँदै थियो | विज्ञानको विकासले बाइबल-संस्कृतिको धज्जी उडाउदै थियो | तेसैबेला कार्लमार्क्सको "साम्यवाद"ले बृटिश, फ्रेन्च, पोर्चुगिजहरूले कलोनीहरूलाई राजनैतिक रूपमा चुनौति दिन थाल्यो | दोश्रो विश्वयुद्धले कलोनी शक्तिहरूलाई नराम्रोसंग कमजोर तुल्यायो | केही देशमा स्वतन्त्रताको मांग चर्कियो | उदाहरणका लागि १९१२ मा इजिप्टलाई स्वतन्त्रता दिन फ्रान्स बाध्य भयो | तेहा बाइबलको दाल गलेन |जनताका माझ निकै अस्वीकार्य बनेको बाइबलवादलाई सरकारहरूले कलोनीहरूलाई जीवित राख्न पुन: प्रयोग गर्न थाले | कलोनी भएका देशमा तीब्र इसाईकरण गरेर कलोनोलाई जीवित राख्ने प्रयत्न गरियो | पोप, पास्टरहरूलाई राज्यले धन र जन दुवै दिएर इसाई धर्मको प्रसारप्रचार गर्न लगाए | यसैक्रममा बाइबलवादी राजनैतिक शक्तिको विस्तारमा सबैभन्दा बढी अवरोध "इस्लाम" समुदायबाट भयो | यो अवरोधलाई बुझाउन कलोनीहरूले "दक्षिण पन्थ" शब्दको प्रयोग गरे | असलमा, दक्षिणपन्थ शब्द निकै सोचेर इजात गरिएको थियो | यहुदी, मुस्लिम र इसाईहरू एकै (यहुद)का सन्तान थिए | बैचारिक दृष्टिकोणले मुस्लिम र इसाई दूवैको साझा शत्रु - यहुदी थिए |
अर्कोतिर बामपंथ शब्दका अविस्कारक बृटिश राजनैतिक चिन्तक हक्सले हुन् | व्यक्तिगत सम्पत्तिको चरम विरोधी, धनिजतिलाई "शोषक" तथा धार्मिक विश्वासलाई "अफिम ठान्ने, राष्ट्रीयताको विरोध गर्दा "साम्यवाद" स्थापना गर्ने कार्लमार्क्सका अनुयायीहरूलाई बामपन्थी भन्न थालियो | यहाँ बडो रोचक पक्ष के छ भने दक्षिण पन्थी तथा बामपन्थी दूवैले धार्मिकताप्रति निकै घृणा गर्छन् | दक्षिणपन्थीहरूले (जसलाई राजनैतिक भाषामा पूँजीवादी भनियो) धर्मलाई धर्मनिरपेक्षतावादको आवरणमा समदुरी बनाउने दृष्टिकोण ग्रहण गरे | पूँजीवादीहरू (दक्षिण पन्थी)ले धर्मको प्रयोग गरेर भए पनि "कलोनी" जीवित राख्ने बाटो अवलम्बन गरे | त्यसका लागि आफ्नो मूल राष्ट्रमा चर्च र धार्मिकतालाई कमजोर बनाए पनि आफ्ना कलोनीहरूमा राज्यसत्ता बलियो बनाउन "बाइबलवाद"को प्रयोग गरे |
-बाइबल, कुरान र धर्मपरिवर्तनको उपयोग गरेर जनतालाई बैचारिक रूपमा कोलोनीको श्रेष्ठता अङ्गीकार गर्ने जनशक्तिका रूपमा विकास गर्न थाले | भारतीय, अफ्रिकेली मुलुकहरू यसका उदाहरण हुन् |
गौहत्या अस्वीकार्य छ
गौहत्या अस्वीकार्य छ
मानवतावादका प्रणेताको सम्झनामा
मानवतावादका प्रणेताको सम्झनामा
दुई सन्त : योगी र विवेकानन्द
दुई सन्त : योगी र विवेकानन्द
कट्टरपन्थीको साथी : धर्मनिरपेक्षता !
कट्टरपन्थीको साथी : धर्मनिरपेक्षता !
सम र योगी
सम र योगी
विचारो अतिवाद !
विचारो अतिवाद !
आजभोली "अतिवादी" शब्द अतिवादीको फन्दामा परेको छ | कानुनले बर्जित गरेको राष्ट्रीय पशु "गोरू" काटेर सामाजिक संजालमा देखाउंदै राख्नेहरू अतिवादी नहुने, नेपालका ब्राह्मणक्षेत्री विरुद्ध "शरणार्थी"को ट्याग लगाएर गालीगलौज गर्ने अतिवादी नहुने, देशका करोडौं जनताले पूज्ने देवीदेवतालाई शैतान भन्ने र मन्दिरहरू भत्काउने, दशैंतिहारको रमाइलोमा आफ्ना बालबालिकालाई "शैतानसंग" जोगान भन्दै घरमा कैद गर्ने, ब्राह्मण समुदाय विरुद्ध जातिसूचक, धर्मसूचक गालीगलौज गर्ने अतिवादी नहुने तर बुद्ध र विष्णु एकै हुन्, सबै धर्मको सारतत्व एकै हो भन्ने हिन्दूहरू अतिवादी हुने ?
ज्ञान-विज्ञान
ज्ञान-विज्ञान
१. मैले कुनै संस्कृतको ग्रन्थमा पढेको थिएँ यो संसारमा हरेक मान्छे जन्म, मृत्य, जरा र ब्याधिसहित काम,क्रोध, लोभ, मोहआदिको बन्धनमा छ | मान्छे हरेक पल निरीक्षण गरिदैछ | उसका हरेक चिन्तन, व्यबहार र भावनामा ईश्वरका दूतहरूको प्रत्यक्ष पहुँच छ | मान्छे स्वतन्त्र छैन - यी सबै कुराहरू मलाई शास्त्रीय साहित्य लाग्थे | जुनवेला म दर्शनशास्त्रको विद्यार्थी थिएँ र नीतिशास्त्र पढ्थें, उपर्युक्त कुरामा कहिल्यै पनि विश्वास भएन तर आजको २०२३मा मैले उपर्युक्त बन्धनलाई अनुभव गर्न थालेको छ | हरेक पल, हरेक क्षण उ उपर कसैले निगरानी गरिरहेको र मेरो स्वतन्त्रताउपर नियन्त्रण गरिरहेको अनुभव गरिरहेको छु |
![😎](https://static.xx.fbcdn.net/images/emoji.php/v9/tdc/1.5/16/1f60e.png)
घृणावादको नाक !
घृणावादको नाक !
सिक्नै र जान्नै पर्ने : संस्कृत भाषा
सिक्नै र जान्नै पर्ने : संस्कृत भाषा
म डराउन्न !!
म डराउन्न !!
घृणावाद र घृणावादीको मृत्यु
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी
द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी निम्बार्क उपासना नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...
-
चारवैष्णव सम्प्रदाय सक्षिप्त परिचय भविष्य महापुराणमा चार आधिकारिक वैष्णव सम्प्रदायहरूको वर्णन भएको छ | वैष्णवको अर्थ विष्णु समबन्धि उपा...
-
ऋग्वेदमा गणेशको प्रसंग छ | गणका नेता तिमी हौँ , धनका स्वामी तिमी , सबैका तिमी प्रिय छौं , सबैको नेताका रुपमा हामीतिम्रो नमन गर्छौं - ऋग्वे...
-
वेदले भन्छ : धर्म ईश्वरले बनाएका हुन् | मान्छेले धर्म बनाउन सक्दैन | मान्छेले पानी बनाउन सक्दैन | पानीको चीसोपन पनि बनाउन सक्दैन | धर्मको ...